यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !
यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !

भाउजू सकुशल माइती पुग्नु भयो होला यहि कामाना नि गरे । खै कसरी सुरु गरौ यी पत्रको हरफ हरु…… अत्यन्त कहाली लाग्दा तपाईंको नेपाल बसाई कस्तो भयो कुन्नी ?? नेपाल जस्तो पुरुष प्रधान देशमा तपाईं जस्तो महिला लाई अधिकार सम्पन्न बनाइएको फिलिपिन्स बाट नेपालमा पाइला राख्नु भएपछि थाहा भयो होला । नेपाली महिला हरुको अवस्था के रहेछ नजर अन्दाज गर्नु नै भयो होला ? खै के भनौ भाउजू हाम्रो समाजै एस्तै छ देशको न्याय कानुन परिवर्तन हुनुपर्छ भनेर पटकपटक क्रान्ति आन्दोलन भै सके पटक पटक महिला अधिकारको लागि आन्दोलन भए रातारात च्याउ उम्रेसरी महिला मुक्तिको लागि हजारौं सस्था खडा भए । जसरी सस्था खडा भए त्यस्तै समस्या हरु झन खडा भए दैनिक जसो हत्या, बलात्कार, दाइजो नदेको झोकमा दैनिक जसो महिला हरु जलाइए छोरी मात्रै पाएको निहुँमा सैयौ लाई घरबार बिहिन बनाइए, बोक्सीको आरोपमा मुलमुत्र ख्वाइन्छ । एस्तै छ नेपालको महिला माथिको स्थिती यस्तो स्थितिमा तपाईंको पक्षमा बोली दिने कोहि भएनछन । हुनत तपाईं जस्तोको पक्षमा नेपालमा बोली दिने नै को हुन्छ र ?? तपाईं एउटा क्रिश्चियन देशको नागरिक क्रीस्चियन पनि पर्नु भयो होला ?? हामी पनि अधिकार यी बेथिति कुरिती अन्त्याको लडाइँमा नै छौ । अहिले हामीलाई र हाम्रो आन्दोलन लाई संसारको अगाडी बदनाम बनाउन जातिय आरोप लाईदैछ । खैर यी कुरा छोडौ तपाईंले त ससम्मान बिदा पाउदा नि अधिकार सहित बिदा पाउनुपर्ने हो । झन तपाईंलाई त इलिगल घोषणा गरेर तपाईंको देशको दुतावास खोजेर सात लाख जरिवानापो तिराईएछ । तपाईं एक महिने टुरिष्ट भिजामा आउनु भएछ तर एक महिना पछि यो मान्छे किन फर्केन के भयो भनेर सरकारले कहिले खोजी गरेन तपाईं माथी परेको अन्यायको पनि कुनै मुल्यांकन भएनछ ।

अर्काको देशको चेली ल्याएर बिजोग पार्ने कुपुत्र जिबन थापाको नि कुनै सोधिखोजी भएनछ ? नत कुनै जरुरी नै देख्यो त्यहा तपाईंको मानवीयताको कुनै कदर भएको पाइएन बरु उल्टै तपलाई बिदाई होईन देशबाट लखेटिएको छ। हाम्रो नेपालि समाजलाई अाधार मान्ने हो भने तपलाई नङ्ग्याईएको छ र सर्वस्व लुटिएको छ। यो घटनाले वास्तवमा हामी नेपालिलाई केहि हदसम्म भएपनि बेईज्जत अवस्य गरेको छ। एउटा हाम्रो नेपाली हरुको मनमा प्रश्न हरु जागिरहेको छ । एउटि महिला जो बर्षौ देखि शारीरिक मानसिक आर्थिक पीडा सहदै आएकी थिइन्
उनैलाई ओभर स्टे भए बापत ७/७ लाख जरिबाना?
त्यो पैसा उनले तिर्नु नपरे पनि मानसिक पीडा भयो कि भएन ?
समय परिस्थिति र संबेदनशीलता हेरेर त्यो पैसा छुट मिनाह दिनु पर्ने हो कि हैन ?
एक हिसाबले नेपाली नागरीक संग बिहा गरेर २/२ वटा बच्चा भए पछि उनी नेपाली नागरीक स्व सरह हो कि हैन?
तपाईं लाई जुन तरिकाले ससम्मान बिदा हुनुपर्ने नेपाली अङ्गकृत अधिकार पाउनुपर्ने, अङ्स, पासपोर्ट पाउनु पर्ने बेला तपाईं माथी जुन अपमान भएको छ ।

काभ्रे बस दुर्घटनाः
प्रत्यक्षदर्शी भन्छन्- ३०-३५ जनाको लाश भेट्यौं, लाशको टाउको पनि छैन
काभ्रेमा बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन्- घाइतेलाई बचाउन मुस्किल छ
३१ साउन, काठमाडौं ।

काभ्रेमा बस दुर्घटना हुँदा ठूलो हताहती भएको छ । सोमबार दिउसो काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस विर्ता देउवारीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
दुर्घटनामा चालक र सहचालक सहित कम्तिमा ४० देखि ४५ जनाको मृत्यु भएको घटनास्थलमा रहेका स्थानीय रुपेश सेडाइले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।
उनले घाइतेहरुको अवस्था दर्दनाक रहेको र उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन नसकिने अवस्था रहेको समेत उनले बताए । बस सडकबाट २०० मिटर तल खसेर क्षत विक्षत अवस्थामा रहेको छ ।
दुर्घटनास्थलबाट एम्बुलेन्स अस्पताल पुग्न कम्तिमा ३ घण्टा लाग्ने जानकारी सेडाइले दिएका छन् ।
बालुवाटारमा भिड भएपछि प्रचण्डको अर्को बोल्ड निर्णय
घटनास्थलमा लाशै लाशः लाशको टाउको पनि देखिँदैन
रुपेशले आफूहरु पुग्दा घटनास्थलमा चालक र सहचालक सहित ४०-४५ जनाको लाश देखेको बताए । जताततै लाश र घाइते हरु देखेको भन्दै उनले आफूहरु अत्तालिइरहेको समेत बताए । अहिले सम्म घटनास्थलबाट ३० जना घाइतेलाई उद्दार गरिएको छ । तर उनीहरुलाई हेलिकोप्टर नआए सम्म बचाउन सकिने अवस्था नरहेको उनले बताए ।
उनले भने, “लाश देखिन्छ तर टाउको छैन । प्रहरी भर्खर आइपुगेको छ । म आउँदा घाइतेहरु चिच्चारहेको थिए । घाइतेहरुलाई लिन हेलिकप्टर पुगेको छैन । आउने भनेको पनि छैन । एम्बुलेन्स २ वटा आइपुग्यो । एम्बुलेन्समा देउली बनेपा आइपुग्न २ घण्टा लाग्छ” ।

अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्:

१. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध मिलाएर घोल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि पानीले धुनुहोस् । दिनहुँ यसो गर्नाले अनुहारको कालो दाग र धब्बा हट्नुका साथै छालामा चमक तथा गोरोपनामा वृद्धि हुन्छ ।
| Copyright © 2016 aaj ko naya khabar