मानिसको आँखाले १ करोड प्रकारका रंग छुट्याउन सक्छ । निला आँखा भएको मानिससंग मदिरा सहनशिल क्षमता उच्च हुन्छ । यदि मानिसको आँखा डिजिटल क्यामरा हुँदो हो, यसको क्षमता ५७६ मेगापिक्सलको हुन्थ्यो । आँखामा १० करोड ७ लाख कोषिकाहरु (सेल) हुन्छन्, र ती सबै प्रकाश संवेदनशिल हुन्छन् । निला आँखा भएका मानिस १० हजार बर्ष अगाडि भएको अनुमान गरिएको छ, त्यसपछि सबैका आँखा खैरा हुने गरेको छ । मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ, १४ हजार २ सय ८० दैनिक र ५२ लाख पटक एक वर्षमा हुन्छ । आँखा शरीरकै सबैभन्दा तीब्र गतिको मांसपेशी हो । ४ देखि १३ हप्ताको नहुँदासम्म बच्चाको आँखामा आँशु आउँदैंन। मानिसको आँखाको तौल ०.२५ औंन्स हुन्छ । अष्ट्रिचको आँखा उसको दिमागभन्दा ठुलो हुन्छ ढकनी नभएकाले गोल्डफिसले कहिल्यै आँखा बन्द गर्दैन ।
Posted by
|
Tuesday, 12 July 2016 |
05:07
''आँखाबारे रोचक तथ्य''

No comments: